खेलकुद

भारतको उत्कृष्ट प्रदर्शन जारी

राजकोट, भारत

जारी इंडिया vs अष्ट्रेलिया ODI मा भारतका ब्याट्सम्यानहरु बलियो रूपमा प्रस्तुत भएका छन्। अष्ट्रेलियाका बलरलाई भारतले निकै दबाबमा राखेको छ।

समाचार बनाई सक्दा सम्म भारतका शेखर धवन 90 बल खेलेर 96 रनमा आउट भएका छन् भने विराट कोहली 42 बलमा 38 रनका साथ क्रीजमा छन् उनलाई श्रीयस आइएरले साथ दिँदै छन्।

ODI मा भारत दोश्रो स्थानमा छ भने अष्ट्रेलिया चौथो स्थान मा छ।

Leave a Comment

//stawhoph.com/afu.php?zoneid=3027341