मनोरंजन

किन देखिन्छ ड’र लाग्दा सपना ?

हामि निदाएको बेला जो कोहिले पनि सपना देख्ने गरिन्छ । तर तिनि सपना कुनै राम्रा र कुनै नराम्रा हुन्छन । हामि नराम्रा सपना देखेर चि’न्तामा बसिरहेका हुन्छौ । राती सुतिरहेको बेला पनि कहिले काही ड’रलाग्दो सपना देखेर निन्द्रा खुल्ने ड’राउने त’र्सिने पनि गरिन्छ । कतिपय अवस्थामा हामि झ’स्केर ब्यू’झिँदा हाम्रो शरीर पसिनाले भि’जेको हुन्छ ।हामिले ड’रलाग्दा सपनासँग काल्पनिक कुरा गरेका हुन्छौ ।वास्तवमा सुताई नमिलेका कारण पनि यस्तो नराम्रो सपना देख्ने गरिन्छ ।

सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्बन्धबारे गरिएको सो अध्ययनमा जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन् तिनीहरुलाई ड’रलाग्दो सपनाले स’ताउने तथ्य बाहिर आएको हो ।हंङकङको सू’यान विश्वविद्यालका अ’नुसन्धानकर्ता क्या’लभिन काई चिङको ने’तृत्वमा गरिएको सो अध्ययनमा दाँया तिर को’ल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आ’नन्ददायी हुने देखिएको छ । दायाँ फर्केर सु’त्नेहरुमा यस्तो सपना १४।६ प्रतिशतमा मात्रै पाइन्छ ।

Leave a Comment

//stawhoph.com/afu.php?zoneid=3027341