मनोरंजन

श्रीमानले ननुहाएर शरीरबाट ग‘न्ध आएको भन्दै श्रीमतीले मागिन् डि’भोर्स

घटना घट्ने भनेको यै संसारमा नै हो चाहे राम्रो हों या नराम्रो सामान्य होस या अनौठो यस्तै एक घ’टना बारेमा कुरा गर्दैछौ । कुरा हो छिमेकि देश भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएकै कारण पतिसँग
स’म्बन्धवि’च्छेद मागेकी छन् ।

वैशालीमा बस्ने २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धविच्छेद मागेकी हुन् ।

विहारको महिला आयोगमा उ’जुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सु’धार्नका लागि दुई महिनाको समय दिएको छ । यदि दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीवि’रुद्ध उचित का’रबाही गर्ने चे’तावनी समेत दिएको छ ।

आयोगकी अध्यक्ष दिलमणि मिश्रले सोनीले पतिबाट स’म्बन्धवि’च्छेदको लागि अनुरोध गरेको बताएकी छिन् ।

मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो । मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट ग’न्ध आउने गरेको आ’रोप लगाउँदै उनले उ’जुरी दर्ता गरेकी थिइन् ।

उनले भनिन् ‘मनिषले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ ‘१० दिनमा एकदिन उसले नुहाउँछ । साथै पतिको जस्तो व्यवहार पनि गर्दैन।’

सोनीले पतिसँग कुनै पनि स’र्तमा आफू बस्न नचाहेको बताएकी छिन् ।

Leave a Comment

//whugesto.net/afu.php?zoneid=3027341